देश/प्रदेश Archives | Page 1726 of 2053 | Khabarhub Khabarhub

कञ्चनपुरमा आजदेखि लकडाउन खुकुलो बनाइँदै

कञ्चनपुर- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन डेढ महिनादेखि लागू लकडाउन कञ्चनपुरमा केही खुकुलो पारिएको छ। यही वैशाख २४ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार शनिबारदेखि जिल्ला प्रशासनले लकडाउन केही खुकुलो बनाएको हो। सरकारले औद्योगिक (मदिराबाहेक) क्षेत्र खुला गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरि खतिवडाका अनुसार आज (शनिबार)देखि लागू हुने गरी…