देश/प्रदेश Archives | Page 1736 of 2053 | Khabarhub Khabarhub

सामाजिक सञ्जाल मार्फत विद्यालय भर्ना अभियान शुरु

मेलम्ची– नयाँ शैक्षिकसत्रका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । 'अहिले भर्ना भएका…