देश/प्रदेश Archives | Page 1842 of 1851 | Khabarhub Khabarhub

जन्मदिनमा प्रधानमन्त्रीले रोपे आँप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आँपको विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् । ६८ औं जन्मोत्सवको अवसरमा प्रधानमन्त्रीले बालुवाटारमा परिसरमा स्थानीय नर्सरीबाट ल्याएको आँपको विरुवा रोपेका हुन् । सोही अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् । प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा केक पनि काटेका छन् । उनले पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई…