Live on
Your Voice, Your Power
डोटी– रोजगारीका लागि भारत तथा देशका विभिन्न ठाउँमा गएका यहाँका स्थानीयवासीसहित समग्र सुदूरपश्चिम प्रदेशका बासिन्दा अहिले नयाँ वर्ष अर्थात् विसु पर्व मनाउन घर फर्किन थालेका छन् । परदेशिएकाहरु विसु पर्व मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायतका पहाडी जिल्लामा चहल पहल बढ्न थालेको छ । बर्खे तथा हिउँदे बाली लगाएर खाली समयमा मजदुरी गर्न भारत गएका…