Live on
Your Voice, Your Power
दशैं अवधिभर दुर्गा भवानीका विभिन्न ९ स्वरुपहरुको पूजाआरधना गरिन्छ । महाकालीको पूजा र मन्त्र जप गर्ने तरिका बारे तपाईलाई थाहा नहुन सक्छ । पूजा विधि र मन्त्रको बारेमा केही जानकारी यहाँ प्रस्तुत गरिएको छ । माता कालीको साधना सन्यासी र तान्त्रिकहरु पनि गर्ने गर्छन् । माता कालीका भक्त मान्ने गर्छन् कि माता काली कालको संम्हार…