समाचार Archives | Page 6815 of 6948 | Khabarhub Khabarhub

आगामी वर्षभित्र मेलम्ची खानेपानी आयोजना पूरा गरिने

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ९२ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुर्‍याउने दाबी गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपानी आयोजना आगामी वर्षभित्र पूरा गर्ने उल्लेख गरेका छन् । त्यसका लागि७ अर्ब ३९ करोड रकम विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिए ।