समाचार Archives | Page 6816 of 6950 | Khabarhub Khabarhub

सिंचाई क्षेत्रमा कति बजेट ?

काठमाडौं– सरकारले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन गरेको छ । आज संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन जानकारी गराएका हुन् । यस्तै तराईंमा सिंचाई कार्यत्रमको सञ्चालनका लागि ९६ करोड विनियोजन गरेको छ । जारी बजेटमा सरकारले सुनकोशी मरिनलाई राष्ट्रिय गौरवको रुपमा विकास गर्न २ अर्ब…