Live on
Your Voice, Your Power
यो घटना त्यो बेलाको हो जब ईश्वरचन्द्र विद्यासागर संस्कृत कलेजका आचार्य थिए । एक पटक उनले कुनै कामले प्रेसीडेन्सी कलेजका अङ्ग्रेज आचार्य केरसँग भेट गर्न जानुपर्यो । केर त्यो बेलामा जुत्ता लगाएर मेजमा खुट्टा फैलाएर बसेका थिए । उभिएर स्वागत गर्नु त टाढाको कुरा उनले ईश्वरचन्द्र विद्यासागरलाई देखेर पनि त्यसैगरी बसिरहे । यो कुरा ईश्वरचन्द्रलाई…