संगीत Archives | Page 16 of 78 | Khabarhub Khabarhub

समिक्षासँग कृष्णले गाए ‘नो मनी’ (भिडियो)

काठमाडौँ– समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको 'नो मनी' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ । महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । भिडियोको कथावस्तुमा पैसा नभएका साथी सर्कलको रमाइला…