बलिउड/हलिउड Archives | Page 142 of 179 | Khabarhub Khabarhub

कालोजले धेरै गफ गर्दा ‘इरिटेट’ हुन्छन् अजय देवगन

अजय देवगन र काजोल बलिउडको लोकप्रिय जोडीमध्ये एक हो । यी दुवैले बिहे गरेको २० वर्ष पुगिसकेको छ । र, दुवैको एकअर्काप्रति खुबै प्रेम छ । अजय र काजोल दुवैले एकअर्काको सकारात्मक र नकारात्मक कुरालाई स्वीकार गरेका छन् । हालै अजय देवगनले खुलासा गरेका छन् कि, कालोजको कुन कुरा उनलाई मन पर्दैन? अजयले भने, ‘काजोलसँग…