बलिउड/हलिउड Archives | Page 178 of 180 | Khabarhub Khabarhub

ऐश्वर्याको २० वर्ष पहिलाको फोटो बन्यो एकाएक भाइरल

ऐश्वर्या राय बच्चनको उमेर ४५ वर्षको भइसक्यो तर उनको सुन्दरतामा कुनै कमी आएका छैन । सामान्य अर्थमा भन्दा उनी ४५ वर्ष उमेरकी जस्ती देखिन्नन् । बलिउडदेखि लिएर हलिउडसम्म आफ्नो पहिचान बनाएकी ऐश्वर्याको यतिबेला एउटा फोटो चर्चामा छ । इन्टरनेटमा भाइरल बनेको उक्त फोटो आजभन्दा २०/२२ वर्ष पुरानो भएको अनुमान गरिएको छ । जवानीमा ऐश्वर्यालाई पछ्याउनेको…