Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ को यतिबेला चौतर्फी चर्चा छ । यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षामा छन् । यतिबेला भने यो फिल्मको शूटिङ सकिएको छ । निर्माता अतुल अग्निहोत्रीले फिल्मको छायांकन सकिएको बताएका छन् । साथै उनले एक भिडियो पनि सार्वजनिक गरेका छन् । शूटिङ सकिएको औपचारिक घोषणासँगै फिल्मको नयाँ…