बलिउड/हलिउड Archives | Page 63 of 179 | Khabarhub Khabarhub

गर्भावस्थामा कोरोना संक्रमित थिइन् नेहा

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नेहा धुपिया दोस्रोपटक आमा बन्दैछिन् । उनले गत महिना सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । नेहाले आफू गर्भवती भएको समयमा कोरोना संक्रमित भएको खुलासा गरेकी छन् । नेहालाई कोरोना संक्रमण देखिँदा उनी २४ दिनको गर्भवती थिइन् । नेहा र अभिनेता अंगद बेदीले सन् २०१८मा विवाह गरेका थिए…