Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– बलिउडमा एपिक फिल्महरुमध्ये ‘मुगल–ए–आजम’ सर्वाधिक लोकप्रिय फिल्म मानिन्छ । के आसिफले निर्देशन गरेको यो फिल्ममा अनारकली र शहजादे सलीमको सुन्दरता, पीडा र अधुरो प्रेमकथालाई आसिफले निकै सुन्दरताले पर्दामा उतारेका थिए । जुन कथाको चर्चा अहिलेको पुस्तामा पनि उत्तिकै हुने गरेको छ । यो फिल्म निर्माण हुन १४ वर्ष लागेको थियो । फिल्म ब्ल्याक…