Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेता अभिषेक बच्चनले बलिउडमा एउटा लामो यात्रा तय गरिसकेका छन् । उनले हिट र फ्लप दुवै फिल्ममा काम गरेका छन् उनले अभिनय गरेका कतिपय फिल्मले बक्सअफिसमा जबरदस्त कलेक्सन गर्यो भने कहिले नातावादको वाणले उनको करियरलाई चोटिल बनाउने काम पनि गर्यो । तर सफलता पाउनका लागि मेहनत र राम्रो अभिनयले पनि पुग्दैन । बलिउडमा…