सिनेमा Archives | Page 4 of 127 | Khabarhub Khabarhub

फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ

काठमाडौँ– थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ । बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ…