Live on
Your Voice, Your Power
काठमाडौं - त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म रिलिजका लागि उचित समय मान्दैनन् । विगतको अभ्यास हेर्ने हो भने पनि यी महिनामा अन्यको तुलनामा कमै फिल्म रिलिज भएको पाइन्छ । अहिले फिफा विश्वकप चलिरहेको छ । दर्शकले मनारञ्जनका लागि ठूलो उत्सव भेटेको छन् । भर्खरै फिल्म रिजिल गरेर फ्लप भाेगेका कलाकार जितु नेपाल…