राजनीति Archives | Page 1921 of 1990 | Khabarhub Khabarhub

नेकपाका प्रदेश नम्बर दुईका सदस्य जयसवालमाथि कारवाहीको तयारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ सदस्य तथा पूर्वसभासद अशोक जयसवाललाई पार्टीले कारवाही गर्ने तयारी गरेको छ । जयसवालविरुद्ध पार्टीमा निरन्तर उजुरी परेपछि उनलाई कारवाही गर्न लागिएको हो । पहिलो संविधानसभाको निर्वाचनदेखि पछिल्लो आमनिर्वाचनमा गरेको अन्तरघातका सबै उजुरीहरुमाथि पुन: छानबीन थालिएको नेकपा स्रोतको भनाइ छ । पहिलो संविधानसभा निर्वाचनमा जमानत जफत भएर पराजित भएका…