रोचक/विचित्र संसार Archives | Page 10 of 71 | Khabarhub Khabarhub

८० वर्ष पुरानो आँपको रुखसहित यसरी बनाइयो शानदार घर

नयाँ घर बनाउँदै गर्दा अधिकांशले घर बनाउने स्थानमा भएका बोट बिरुवा काटेर फाल्छन् । तर विश्वमा केही यस्ता घरधनी छन् जसले घर बनाउने स्थानमा रहेका रुख काट्नुको सट्टा ती रुख नकाटी घर बनाएका छन् । यस्तै एक घरधनीले रुख नकाटी ४ तले सुन्दर भवन बनाएका छन् । कुल प्रदीप सिंह नामक आइआइटीका इन्जीनियरले सन् २०००…