Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसको कहर अहिले सारा विश्वमा नै व्यप्त छ । कोरोना भाइरसले केही देशमा अझै पनि लकडाउन छ । लकडाउनबाट बाहिर निस्किनको लागि एक महिलाले अनौठो उपाय अपनाएकी छन् । लकडाउनको प्रतिबन्धबाट बच्नको लागि एक महिलाले आफ्ना श्रीमानलाई कुकुरको जसरी डुलाउँदै हिँडेकी छन् । उक्त महिलामाथि पुलिसले यस्तो हर्कत गरेकोमा एक लाख ७५ हजार…