विचार Archives | Page 12 of 99 | Khabarhub Khabarhub

सुशासनमा ध्यान दिए जनता खुशी बनाउन सकिन्छ

२०७४ साल तिरै अलिअलि म चाहिँ आक्रामक रूपमा प्रस्तुत हुँदा दण्डित भएको मान्छे हुँ। कलेज देशमै खोल्नुपर्छ, यही पढाउनु पर्छ, विदेशमा पढ्न जानेलाई हिंसा छ भने बापत म दण्डित भएको हुँ। अहिले तथ्याङ्क हेर्दा वार्षिक दुई खर्ब भन्दा बढी रकम बाहिर गइरहेको छ। बोर्डरलाइनमा कलेज खोलिरहेको छ, हामीले नियोजन गरेका छौँ। सबै नियोजन छ न…