विचार Archives | Page 22 of 110 | Khabarhub Khabarhub

गिरिजा-ज्ञानेन्द्रको मन जितेका सूचीकार

लुगा सिलाउने कलको पाङ्ग्रासंगै उनको जीवन घुमेको सात ८ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौँ । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर यी पात्रले स्कुलको अनुहार नै देखेनन् । क, ख, एबीसीडीसंग संगतै भएन ।  बरु १०–११ वर्षको बाल वयमै पिताजीको लुगा सिलाउने बिँडो थपक्कै समाए । उनका पिताजी महेश्वरबहादुर…