Live on
Your Voice, Your Power
यूएई– यूएईमा रहेका नेपालीहरुले आफन्तलाई बोलाउँदा दूतावासले दिने एनओसी सर्टिफिकेट अब नपाउने भएका छन् । यूएईमा बस्ने नेपालीहरुले परिवारका सदस्यलाई यूएई बोलाउँदा नेपाली दूतावासबाट अब्जेक्सन सर्टिफिकेट (एनओसी) को सर्टिफिकट लिनुपर्ने प्राबधान थियो । त्यो सर्टिफिकट दिने कामबाट दूतावास पन्छिएको छ । यूएईमा भएका छोरा छोरी वा आफन्तले आमाबुवा वा आफन्तलाई भिजिट भिषामा यूएई लैजाँदा दूतावासबाट…