Live on
Your Voice, Your Power
काठमाडौं–वैदेशिक रोजगारीमा ८० प्रतिशत युवा ऋण काढेर विदेश जाने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगार बोर्डले ४ वटा प्रदेशका झापा, मोरङ, धनुषा, सिराहा, मकवानपुर, सिन्धुपाल्चोक र दाङ जिल्लामा गरेको अध्ययनले वैदेशिक रोजगारीमा जाँदा धेरै युवाले ऋण लिएको पत्ता लागेको हो । ३ सय ५० जना वैदेशिक रोजगारीमा सहभागीसँग ‘विप्रेषण प्रभावकारी उपभोग’ भने विषयमा…