Live on
Your Voice, Your Power
काठमाडौं- गत जेठ महिनादेखि स्थानीय तहमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लेखेको हेलमेट, ज्याकेट, बुट लगाएका युवा युवतीको समुह देखिन्छ । उनीहरु सामान्य योजनामा काम गरिरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरिररहेका हुन्छन् । सामाजिक सञ्जालका तस्वीरकै कारण पनि गत महिनादेखि प्रधानमन्त्री रोजगार कार्यक्रमले बढी चर्चा पाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको हेलमेट, ज्याकेट, बुट लगाएका व्यक्ति हँसिया,…