साहित्य Archives | Page 11 of 30 | Khabarhub Khabarhub

कलाकार तथा समाजसेवीलाई सम्मान गर्दै विमोचन भयो ‘कलाकर्मी डाइजेष्ट’

काठमाडौँ - कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिबार आयोजित एक समारोहमा विमोचन गरिएको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का,…