अपराध Archives | Page 227 of 263 | Khabarhub Khabarhub

मोरङको केराबारीमा समातिए पाँच जुवाडे, ८ लाख रूपैयाँ बरामद

मोरङ- मोरङको केराबारीबाट ८ लाख रूपैयाँसहित पाँच जुवाडे पक्राउ  परेका छन् । केराबारीमा सञ्चालित कालिज पालिएको एक फार्ममा पुगेर तास खेल्दै गरेको अवस्थामा मोरङ प्रहरीले सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ । केराबारी–६ मा सञ्चालित हरि कृषि फर्मका सञ्चालक भूपेन्द्र भट्टराईको फर्ममा तास खेल्दै गर्दा भट्टराईसहित धरान–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश…