अपराध Archives | Page 227 of 231 | Khabarhub Khabarhub

अवैध रुपमा संचालित क्रसर उद्योगको सामान जफत

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका –१ मोजवामा अवैद्य रुपमा संचालित क्रसर  (फिरफिरे) उद्योगको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग संचालन भईरहेको सुचना प्राप्त भएपछि प्रहरीले फिरफिरे उद्योग संचालनमा जडान गरिएको विद्युतिय तार तथा ३ वटा मोटर ईन्जिन नियन्त्रणमा लिएको हाे । अवैध रुपमा ससंचालित पाठक सन्स एण्ड कन्सट्रकसन, ज्वालाकालिका निर्माण…