सेना Archives | Page 33 of 36 | Khabarhub Khabarhub

निरन्जन कुमार श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका निरन्जन कुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे । वैशाख २३ गते बसेको मन्त्रिपरिषदको वैठकले सेनाका सहायक रथी श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।…