Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन सुरु गरेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सन्देश दिन थालिएको हो । पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग टाढा रहन र स्वास्थ्यमा समस्या देखिएमा स्वस्थ्य संस्थामा जान आग्रहसहित सन्देश दिइएको छ…