औषधी/उपचार Archives | Page 22 of 69 | Khabarhub Khabarhub

महिलाले वर्षमा एकपटक अल्ट्रासाउण्ड गराउनैपर्छ

पछिल्लो समय महिलाको पाठेघरमा विभिन्न प्रकारका समस्याहरू देखा परेका छन् । त्यसैमध्ये एक हो, ओभरीयन सिस्ट । यो नयाँ समस्या होइन । तर पछिल्लो समय धेरै महिलामा यो समस्या देखिरहेको छ । यसै विषयमा आधारित भएर डा. जागेश्वर गौतमसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः महिलाको पाठेघरमा ओभरीयन सिस्ट बढ्ने भनेको कस्तो समस्या हो ?…