Live on
Your Voice, Your Power
चिसो मौसम बढेसँगै धेरै मानिसलाई नशा फुल्ने समस्याले सताउने गर्छ । कृषक, शिक्षक, सुरक्षाकर्मीलगायत पेशामा संलग्न मानिसलाई नशा फुल्ने समस्याले सताउने गरेको देखिन्छ। मोटोपन, गर्भावस्था, वंशाणुगत र कब्जियतका कारणले पनि यो समस्या हुने विभिन्न अध्ययनले देखाएको छ। यो कस्तो समस्या हो ? यसबाट विशेष गरेर चिसो समयमा कसरी बच्न सकिन्छ ? यसै विषयमा आधारित रहेर…