Live on
Your Voice, Your Power
अहिले कफीको प्रचलन बढ्दो छ। प्रतिस्पर्धात्मक र तनावको जीवनमा रहनेहरू त अझ यसमा रमाउने गरेका छन्। कतिपय क्षेत्रमा यसलाई सोख र शानको विषयसमेत बनाइन्छ। धेरैलाई यस कुराको जानकारी छैन कि कत्ति कम कस्तो कफी स्वास्थ्यका लागि उपयुक्त हुन्छ। सामान्यतया एक कप कफीमा ५० देखि ४ सय मिलिग्राम क्याफेन हुन्छ। सामान्य घरमा बनाइएका कफीमा ५० ग्रामको…