टिप्स Archives | Page 31 of 85 | Khabarhub Khabarhub

बच्चालाई खुवाउन पर्याप्त मात्रामा दुध आइरहेको छैन ? अपनाउनुहोस् यी घरेलु उपाय

—     खानामा काँचो प्याजको सेवन नियमित गर्नाले दुधको मात्रा बढ्दछ । —     सौफ र महलाई ५/५ ग्राम लिई पिसेर ३ ग्रामका दरले गाईको दुधसँग मिलाई खानाले दुध आउँदछ । —     प्रतिदिन एक कप गाँजरको रस सेवन गर्नाले दुधको मात्र बढ्छ । —     नियमित रुपमा दैनिक १०० ग्राम चुकन्दरको रस सुत्केरी आमालाई खुवाउनाले दुध खुलेर आउँछ…