टिप्स Archives | Page 4 of 85 | Khabarhub Khabarhub

टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ?

आज विजयदशमी अर्थात् टिकाको दिन धेरै जना टिको लगाउन जाने तयारीमा हुनुहुन्छ होला अनि कोहीले त लगाई पनि सक्नुभयो होला । तर निधारमा लगाएको टिकोले एलर्जी पनि हुने गरेको छ । टिको लगाइसकेपछि छालालाई छालाको एलर्जी हुनेले कसरी बच्ने ? यस्तो समयमा कसरी छाला बचाउन सकिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि…