Live on
Your Voice, Your Power
एजेन्सी- पाकेको केराको फाइदाका बारेमा जान्नुभएकै होला, तर के तपाईलाई काँचो केराको फाइदाका बारेमा थाहा छ ? यस्ता छन काँचो केराका फाइदाहरु- तौल घटाउँन सहयोग तौल घटाउँन मन लागेकालाई दैनिक एक काचो केरा खाने सल्लाह दिइन्छ । यसरमा भरपूर मात्रामा पाइने फाइबरले अनावश्यक फ्याट सेल्स र फोहोरलाई सफा गर्न मद्दत गर्छ । कब्जियतको समस्या हटाउन…