समाचार Archives | Page 1016 of 8392 | Khabarhub Khabarhub

कोशीमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ९ जना बेपत्ता

विराटनगर– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । धनकुटा, इलाम र पाँचथरमा गरी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ भने ९ जना अझै बेपत्ता भएका छन्। सो बाढी पहिरोमा परी चार जना घाइते भएका छन् ।  झापा र इलाम जिल्लाको पाँच ठाउँमा सडक अवरुद्ध भएको कोशी…