Khabarhub | Page 1080 of 13558 | Nepal's Trusted News Source Khabarhub

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

खबरहब

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो । हायु परिवारका सबै १६ जना सदस्य आइतबार रातिदेखि[ ... ]

थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु

खबरहब

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ । मलेशियाको रजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो । यस वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर[ ... ]

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की

अन्य तीन सहसचिवको सचिवमा बढुवा

खबरहब

काठमाडौं- न्याय सेवा आयोगले सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण आइतबारबाट अवकाशमा गएपछि न्याय सेवा आयोगको सोमबारको बैठकले पौडेललाई उक्त पदमा बढुवा[ ... ]

लोडसेडिङको हल्ला चलेपछि आफैं चितवन पुगे हितेन्द्रदेव

चनौली सव-स्टेशनको समस्या समाधान प्रयासमा प्राधिकरण

खबरहब

काठमाडौं- चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबारै बिहान चितवन पुगेका छन् । सकेसम्म सोमबारबाटै विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला[ ... ]

झरी छल्दै डोलेश्वर महादेवको दर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।  बिहानैदेखि डोलेश्वर महादेवमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । वर्षाबीच पनि श्रद्धालु बिहानै मन्दिर दर्शन गर्न पुगेका छन् । मन्दिर परिसरमा भक्तजनहरु छाता[ ... ]

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 

दोलखा- भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ । अहिले जिरीका नुर्वु शेर्पाको परिवारमा । सामान्य रमाइलो गर्ने क्रममा दुर्घटना हुँदा उनको ज्यान गएको छ ।  आइतबार दिउँसो स्थानीय साथीभाइसँग गुराँस पार्कमा रहेको प्रतीक्षालयमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका ३९ वर्षीय शेर्पाको…

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८

लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न