Khabarhub | Page 1108 of 13675 | Nepal's Trusted News Source Khabarhub

बागमतीमा सरकार फेरबदल

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

आफूले नियुक्त गरेका मन्त्रीलाई सपथ खुवाउने आश्वासन पाएपछि जुटेको थियो सहमति

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती प्रदेश सरकार सञ्चालन गर्ने आश्वासन दिएपछि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिएका छन्‌ । प्रदेश राजधानी हेटौंडा (मकवानपुर)मा मंगलबार[ ... ]

एमाले विवाद

आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेसनलाई किन गाली गर्दैछन् ओली ?

खबरहब

काठमाडौं- नेकपा (एमाले) भित्र अस्तित्वको लडाइँ लड्दाको समयदेखि साथ दिएकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीविरुद्ध व्यक्तिगत रुपमै उत्रिन थालेका छन् अध्यक्ष केपी शर्मा ओली । दुई कार्यकाल राष्ट्रपति बनेर बिदा भएपछि गत असार १४ गते मदन भण्डारी[ ... ]

प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै[ ... ]

कांग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस- गगनले दिन सक्लान् त धक्का ?

नेपाली  कांग्रेसभित्र नयाँ नेतृत्वको बहस औपचारिक रूपमा सुरु भइसकेको छ । यद्यपि क्रियाशील सदस्यताको टुङ्गो लागेको छैन । पन्ध्रौँ महाधिवेशन निर्धारित समयमा नहुने प्रस्ट छ । तर पनि महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र छलफल, भेटघाट सुरु[ ... ]

‘वित्तीय जोखिम विवरण तथा रणनीति’ प्रतिवेदन

यस्ता छन्‌ सरकारले देखेका ११ वित्तीय जोखिम र २१ रणनीति

खबरहब

काठमाडौँ – अर्थ मन्त्रालयले (आज) मङ्गलबार देशले भोग्नुपर्ने सम्भावित वित्तीय जोखिम र त्यसलाई समाधान गर्ने रणनीतिसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ । ‘फिस्कल रिस्क एण्ड स्ट्राटेजिज्’ (वित्तीय जोखिम विवरण तथा रणनीति) शीर्षकको उक्त प्रतिवेदनमार्फत सरकारले[ ... ]

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगले यसअगाडि कारागारहरूको अनुगमन गरी दिएका सिफारिसहरूको प्रभावकारी कार्यान्वयन गर्न, कारागार व्यवस्थापनका लागि पर्याप्त…

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ । आज (मङ्गलबार)

तारकेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं– तारकेश्‍वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत पाँच

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा– अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउदसमेत पाँच जनालाई गए राति प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय