Khabarhub | Page 1311 of 13941 | Nepal's Trusted News Source Khabarhub

हेल्लो दाइ, कमरेड ! खुरुक्क चुनावमा जाऔँ !

संकटको एउटै ओखती : फागुन २१ को ‘अर्ली इलेक्सन’

अरुण बराल

काठमाडौं– नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका शीर्षनेताहरुको कुबुद्धिका कारण भदौ २३–२४ मा ऐतिहासिक ‘जेन–जी विद्रोह’ भयो । तर, विडम्बना ! यत्ति ठूलो विद्रोहपछि पनि पुराना पार्टीका नेता–कार्यकर्तामा सद्बुद्धि पलाउन सकेको छैन ।[ ... ]

कांग्रेसको ‘रोडम्याप’, विश्लेषकहरू भन्छन् : देउवाले ढिलो नगरी नेतृत्व हस्तान्तरण गर्नुपर्छ

काठमाडौँ – भ्रष्टाचार र बेथिति अन्त्यका लागि जेन–जी पुस्ताको दुई दिने आन्दोलनपछि दुईतिहाइ बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार पतन भइसकेको छ । ओली सरकार पतनसँगै फागुनमा चुनाव गर्ने म्यान्डेटसहित अन्तरिम सरकार बनेको छ। प्रतिनिधिसभाका[ ... ]

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

चुनाव र महाधिवेशनको मिति जुध्दा नेतालाई सकस

ज्ञानु घिमिरे

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भए पनि ०७९ को निर्वाचनमा मात्रै भाग लिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी यसपालि भने आन्तरिक समस्यामा फसेको छ[ ... ]

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको…

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही भदौ २३

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले