Khabarhub | Page 1335 of 13949 | Nepal's Trusted News Source Khabarhub

जेन-जीलाई राष्ट्रपतिले भनेका थिए- बरू सहिद हुन तयार छु, संविधान तलमाथि हुने गरी निर्णय गर्दिनँ

खबरहब

काठमाडौँ- गत भदौ २३ र २४ गते दुई दिन भएको जेन-जीको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार ढलेसँग सबैभन्दा दबाबमा थिए राष्ट्रपति रामचन्द्र पौडेल। एकातिर जेन-जी आन्दोलनकारी र अर्कातिर नेपाली सेनाको समेत दबाबमा परेका[ ... ]

मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ

खबरहब

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उता भारतीय प्रधानमन्त्री मोदीले[ ... ]

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

पूर्वरथी कार्की भन्छन्- सेनाको भूमिकामाथि प्रश्न उठेको छ

खबरहब

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्यसमेत छन्। कतिपय भाटभटेनीसहितका व्यापारिक प्रतिष्ठानमा आगो लगाउन जाँदा र लुट्ने क्रममा पनि[ ... ]

एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने

खबरहब

काठमाडौँ– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । यससँगै एनआईसीमा न्यौपानेले ७ वर्ष लामो सीईओको जिम्मेवारीलाई पूर्णविराम दिएका हुन् । न्यौपानेले बुधबार सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन् । बिहीबार[ ... ]

काठमाडौँ महानगरको स्पष्टीकरण : बाटो नहुँदा सिंहदरबार र अदालतको आगो निभाउन सकेनौँ

खबरहब

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा गरिएको हिंसात्मक प्रदर्शनका क्रममा जलाइएका सरकारी संरचनाको आगो निभाउन नगएको आरोप काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले खेपिरहेका छन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवाससहितका[ ... ]

जेन-जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको संसद् भवन हेर्न पुगे सभामुख

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।   बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरूले आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका हुन्  । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक…

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी,

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही भदौ २३