Khabarhub | Page 1388 of 13968 | Nepal's Trusted News Source Khabarhub

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)

खबरहब

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका जेन-जी युवाहरूले आइतबार सिंहदरबार प्रवेश गर्न चाहे । चोटमाथि लगाएको पट्टी र स्वास्थ्य रिपोर्टसहित पुगेका उनीहरूलाई सुरक्षाकर्मीले दक्षिणी गेटमा रोकिएदिएका छन् । उनीहरू[ ... ]

अन्तरिम क्याबिनेट विस्तार गरिँदै : महावीर र जगदीशले स्वीकारे मन्त्री बन्ने प्रस्ताव, भगवान र सन्दुक तयार भएनन्

ज्ञानु घिमिरे

काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् । उनले राष्ट्रिय[ ... ]

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन-जी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइए पछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो ।  पालमुनि काठका टेबल कुर्सी राखेर[ ... ]

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा

खबरहब

काठमाडौँ- नेपाली कांग्रेसका ६ शीर्ष नेताहरू संवादका लागि फेरि सक्रिय भएका छन् । उनीहरू आइतबार बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जुटेका हुन् । पूर्वपदाधिकारीसहितका यी नेताहरूले आगामी १५ औँ महाधिवेशनको सम्भावित रणनीतिबारे छलफल गरिरहेका[ ... ]

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र परेका यात्रुलाई स्थानीय प्रशासनले नि:शुल्क खाना र खाजा वितवरण गरेको छ। अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा शनिबार निःशुल्क खाना र खाजा वितरण गरिएको हो । जिल्ला सुरक्षा समिति र स्थानीय व्यवसायीले पनि पहिरोका कारण…

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना

आन्दोलनका क्रममा भागेका आठ हजार २२६ कैदीबन्दी अझै फरार

काठमाडौं – ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण