Khabarhub | Page 1508 of 14007 | Nepal's Trusted News Source Khabarhub

कोठामै जलेको अवस्थामा भेटिनुअघि आँचललाई आएको थियो मार्ने धम्की

सीता न्यौपाने

काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कलाकार आँचल नाथ बिहीबार काठमाडौंस्थित डेरामै जल्दै गरेको अवस्थामा भेटिइन् । चार वर्षअगाडि कञ्चनपुरबाट सुनौलो भविष्यको खोजीमा उनी काठमाडौं आएकी थिइन् । काठमाडौंमा भाइसँगै डेरा बस्न थालिन् । भाइ दीपेन्द्र[ ... ]

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

खबरहब

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ । दुई दिनदेखि काठमाडौंमा बसेको सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावअनुसार केन्द्रीय समिति भंग गरिएको हो । प्रचण्डको प्रस्ताव बमोजिम माओवादीले[ ... ]

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

कविता श्रेष्ठ

काठमाडौं- दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र मूल्य स्थिरताका लागि साल्ट ट्रेडिङ कर्पोरेशनको भूमिका खोजिरहेका छन् ।  महँगी बढ्ने चिन्ता र आपूर्ति व्यवधानको जोखिमबीच साल्ट ट्रेडिङले उपभोक्तालाई सस्तो र किफायती मूल्यमा उपभोग्य[ ... ]

साप्ताहिक ब्रिफिङ : प्रचण्ड फेरि अध्यक्ष हुने बाटोमा, केही नेताको राहदानी रोक्का हुने, गृहमन्त्रीले नेताका सबै फाइल खोल्ने र ट्रम्पल औषधिसहितमा लगाए नयाँ ट्यारिफ

काठमाडौं- आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनुपर्छ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना…

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं – नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र पृतनापतिको ‘भर्चुअल’ सहभागितामा पृतनापति समन्वयात्मक बैठक २०८२ सम्पन्न

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले

भदौ २४ गते उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका थिए जेन-जीका कोशी संयोजक

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा विवादित पृष्ठभूमिको हामी नेपाल संस्थाबाट स्वयम्सेवकका रुपमा माइती घरमा खटिएका