Khabarhub | Page 1631 of 13685 | Nepal's Trusted News Source Khabarhub

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा आ–आफ्नो पक्षमा पार्न गत निर्वाचनका विजेता र उपविजेता दलहरूले रणनीतिक तयारी थालेका छन् । रूपन्देही–३ मा रहेको दबदबा कायम राख्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र[ ... ]

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

संगम ढकाल

काठमाडौं - खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा कथा छ । कतै अभाव, कतै सम्बन्ध, कतै मिहिनेत-संघर्ष र कतै सम्पन्नताको कथा भेटिन्छ । नायिका वर्षा सिवाकोटीको पनि आफ्नै कथा छ । आखिर उनी[ ... ]

झापाको बालुवाटार हिनामिना

माओवादी नेता पुरीसहित ९ जना भ्रष्टाचारी ठहर, व्यक्तिको नाममा दर्ता आठ सय रोपनी जग्गा सरकारीकरण

खबरहब

काठमाडौं- झापाको दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा माओवादी नेता गगन पुरी उर्फ रेवतराज पुरी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले पुरीसँगै[ ... ]

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४ महिना यता भएका कामको फेहरिस्त संसद्लाई सुनाएका छन् । ‌ओलीले बुधबार प्रतिनिधिसभामा नेपाली कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले बितेका १४ महिनामा गरेको कामको[ ... ]

दस्तावेज

‘जबज’को रट लगाएर नबसौं, एमालेको नाम फेरौं

बहुदलीय जनवादी कार्यक्रमले विचारको अंगभंग गरेको छ

काठमाडौं– सत्तारुढ नेकपा एमालेभित्र फेरि जनताको बहुदलीय जनवाद (जबज) र पूर्वमहासचिव मदन भण्डारीको विषय बहसमा तानिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा जबजको सिद्धान्तअनुसार काम हुन छाडेको गुनासो गरेकी छन् । सँगैसँगै मदन भण्डारी फाउन्डेसनमा[ ... ]

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले त्रुटिपूर्ण रहेको संविधान संशोधन गरी पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा उनले १० वर्ष अगाडि नेपालको संविधान संशोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो…

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ

विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७ वर्षीय सुमन त्योछिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एकजना कैदी सुनसरी कारागार कार्यालय झुम्काबाट फरार भएका छन् ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका निवासी