Khabarhub | Page 1665 of 13572 | Nepal's Trusted News Source Khabarhub

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबारमात्रै संसदीय दलमा विशवास गुमाए पनि फेरि नेता पदका लागि मुख्यमन्त्री लामाले उम्मेदवारी[ ... ]

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

न कुकर्मको पछुतो, न कर्तव्यबोध

सीता न्यौपाने

काठमाडौं - एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो बुवाआमा भेटेकी छिन्। युटुबमार्फत् खोजी गरिएका अभिभावक अन्ततः भेटिएपछि उनी खुसी छिन्। उनलाई छोडेर आमाले दोस्रो बिहे गरेको देखिएको छ भने बुवाले सडकमा छोडेर बेपत्ता[ ... ]

सुनकोशी मरिन डाइभर्सनको काम सुस्त (तस्बिरहरू)

खबरहब

काठमाडौं– मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त[ ... ]

ट्रम्पका लागि समस्या बन्दै गाजा र युक्रेन

मनोज घिमिरे

निजी ल फर्मलाई आफू अनुकूल चल्न बाध्य पार्नु, आप्रवासीमाथि कठोर नीति लागुगर्नु तथा विश्वविद्यालय आफ्नो आइडोलोजी अनुसार चल्नुले ट्रम्प कार्यकालको पहिलो ६ महिना विजेताको रूपमा प्रस्तुत भए। यत्ति मात्र होइन, संसदमा उनले गरेका धेरै निर्णय[ ... ]

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फर्छ्यौट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४…

मधेसका पूर्वप्रदेश प्रमुख झाविरुद्ध बलात्कार मुद्दा दर्ता

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। घरमा एक्लै भएको

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८