Khabarhub | Page 1709 of 13468 | Nepal's Trusted News Source Khabarhub

सरोगेसी बहस : ‘पाठेघर आलुको भाउमा बेच्ने ?’

कानून बनाएर कोख भाडामा दिने या प्रतिबन्धै लगाउने ?

सीता न्यौपाने

काठमाडौँ – नेपालमा सरोगेसी (भाडामा बच्चा जन्माउने कारोबार) लाई वैधानिकता दिने वा नदिने भनेर विभिन्न समयमा बहस हुँदै आइरहेको छ । केहीले भने यसमा महिलाको शोषण हुने हुदाँ वैधानिकता दिन नहुनेमा जोड दिएका छन् ।[ ... ]

टिप्पणी

एमालेमा दुई विकेट पतन ! ओली सरकारको ‘भिजिबिलिटी’मा समस्या

मन्त्रीज्यूको काम, वर्षभरि लागेन घाम !

खबरहब

गत साल बनेको ओली सरकारको टिम, जसमा केही मन्त्रीहरु हेरफेर भइसकेका छन् । काठमाडौं– ‘राजनीतिक स्थिरता’ दिने भन्दै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पहिलो वार्षिकोत्सव मनाउन नपाउँदै नेकपा एमालेका दुई मन्त्रीहरु राजीनामा[ ... ]

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ हटियाबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, खुकुरी १ थान र हातमा लगाउने नक १ थानसहित दुई जनालाई

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी