Khabarhub | Page 2689 of 13692 | Nepal's Trusted News Source Khabarhub

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

सीता न्यौपाने

काठमाडौं- एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ । शहीद गंगालाल अस्पतालका काडियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले देश छोडेको हल्लाले अब नागरिक नेपाल बस्नै नसक्ने भाष्य सिर्जना भएको छ । मुठ्ठीभरका लागि[ ... ]

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

खबरहब

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ । बागमती नगरपालिकाभित्र भरत ताल बनाएर चर्चा कमाएका उनलाई विशेष अदालतले गत साउन २१ गते भ्रष्टाचारी[ ... ]

मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा (तस्बिरहरू)

खबरहब

काठमाडौं- मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा गरिएको छ ।  परम्परागत भेषभूषामा बाजा बजाउँदै नाच्दै भक्तजनहरूले विभिन्न गणेश मन्दिरहरूमा गएर पूजा अर्चना गर्दै प्रसाद ग्रहण गर्ने प्रचलन छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

‘शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो’ (भिडियो अन्तर्वार्ता) 

पवन मुडभरी

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले नै स्वास्थ्यमा ठूलो चुनौति खेपिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार हरेक वर्ष विश्वमा ४३ लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको[ ... ]

पाटन दरबार स्क्वायर जाने बाटो जलमग्न (तस्बिरहरू)

खबरहब

काठमाडौं- पाटनको महापाल क्षेत्रमा, पाटन दरबार स्क्वायर जाने बाटोमा पानी परेपछि जलमग्न भएको छ। पैदलयात्रीहरू हिँड्न संघर्ष गर्दैछन् भने सवारीसाधनले पानी छिचल्क्याउँदै आवत-जावतमा कठिनाइ उत्पन्न भएको छ ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

एकताको तयारीसहित जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

खबरहब

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएका अशोक राईले र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग हातेमालो थालेका छन् । राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महतो नेतृत्वको पार्टीबीच बिहीबार[ ... ]

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलसमक्ष नेपालका लागि जर्मनीका लागि आवासीय राजदूत उडो एयुगेन भोल्ज,…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ

काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ