Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । यसअघि नै उनलाई पार्टीमा ल्याउँदा तेस्रो वरीयता दिने समझदारी बनेको थियो ।…
सप्तरी– सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका ६५ वर्षीय गोकुल श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको
पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ । जिल्ला प्रशासन
रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ