इनसाइट/स्पेशल Archives | Page 37 of 903 | Khabarhub Khabarhub

एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त

काठमाडौं- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्ने भएका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे विगत १६ वर्षदेखि यस बैंकसँग आबद्ध छन् ।  बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरी कार्य अनुभव लिए घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए  ।…