Khabarhub | Page 4424 of 13722 | Nepal's Trusted News Source Khabarhub

बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब

अर्थतन्त्रलाई गति दिने कि थप सुस्त बनाउने ?

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/०८३ लागेयता नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८ पटकमा तीन खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचिसकेको छ । तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले यसरी बारम्बार यसरी पैसा खिचिरहेको छ ।[ ... ]

चैत १५ गते तीनकुनेबाट किन भागे दुर्गा प्रसाईं ? दिए यस्तो स्पष्टीकरण

खबरहब

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले डिल्ली बजार जेलबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । गत चैत १५ गते पत्रका सुरेश रजक र यातायात मजदुर[ ... ]

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एकबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सोमबार सानेपामा पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड…

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज

मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए

काठमाडौं- पछिल्लो समय एकपछि अर्का गुण्डा नाइके र गुण्डागर्दीमा संलग्नमाथि धरपकड बढाइरहेको प्रहरीले आइतबार राजु गोर्खालीलाई पक्राउ गरेको छ ।

पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ

बाँके– नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरसमेत दुई जनालाई गए